नियम ३५
प्रवेश शुल्क नलगाउन सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अवधि तोकी वा नतोकी नेपाली नागरिकलाई निकुञ्जभित्र प्रवेश शुल्क नलगाउन सक्नेछ ।
खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४